१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड

समाज

तीन प्रदेशमा समानुपातिक तर्फको मतपत्र ढुवानी

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा ...

मानवशास्त्री गुरुङको निधन

फाइल तस्वीरकाठमाडौं – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । नेपाल जनजाती महासङ्घका पूर्वमहासचिव गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन ...

१२ वर्षदेखि फरार एक अभियुक्त पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती ९ हालको घोराही उपमहानगरपालिका–१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी ...

निर्वाचनको १७ दिन अगाडि मात्रै आमसभा र कोणसभा गर्न पाइने

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो ...

देशभर थपिए ४६ जना कोरोना सङ्क्रमित, १७ सङ्क्रमणबाट मुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

अपराधीले पनि नयाँ विज्ञानको प्रयोग गर्न थाले, चनाखो रहनुस्ः गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार ...

शरणार्थी शिविरमा हिंसात्मक आक्रमण, रोहिङ्ग्या समुदायका दुई नेता मारिए

फाइल तस्वीर ढाका – बङ्गलादेशको एक शरणार्थी शिविरमा हिंसात्मक आक्रमण हुँदा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । झण्डै १० लाख शरणार्थी बसोबास गर्ने उक्र शिविरको सुरक्षा अवस्था कमजोर भएको फाइदा लिँदै दश जनाको ...

प्रधानमन्त्रीद्वारा नेपालको गरिबीलाई शून्यमा झार्न सरकार, गैरसरकारी क्षेत्र र दातृ निकायसँग आग्रह

फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सन् २१०० सम्ममा नेपालको गरिबीलाई शून्यमा झार्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले ३० औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिनेक्रममा ...

यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते, दुईको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित ...