१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

आजदेखि मदिरा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध

फाइल तस्वीर नवलपुर – आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने ...

दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थप

फाइल तस्वीर लमजुङ – लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ । यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण ...

भूकम्प पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न मन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ ...

वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन

विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...

आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर तोलामा ९५ हजार ४ ...

डोटीका भूकम्प पीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रचण्डको अपिल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् माकेका अध्यक्ष प्रचण्डले ...

आइसल्यान्ड पुगेर महिला राजनीतिज्ञको सञ्जाललाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

आइसल्यान्ड – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुग्नुभएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’ मा सहभागी हुन राष्ट्रपति भण्डारी बुधबार राति आइसल्यान्ड जानुभएको हो । राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रालयका चिफ अफ ...

समस्याग्रस्त घोषणा गरिएका सहकारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, ...

भूकम्प पीडितको उद्धार र तत्काल राहतको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न ...

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मोरङ जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मोरङ जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण: ...