२० भदौ २०८१, बिहिबार
तस्वीरमा द्वन्द्व पीडितसँग प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, भदौ २० गते । दश वर्षे सशस्त्र युद्धका क्रममा पीडित भएकाहरुको सङ्गठन द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न आग्रह गरेका ...
२० भदौ २०८१, बिहिबार
चितवन, भदौ २० गते । चौध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ...
२० भदौ २०८१, बिहिबार
चैनपुर, भदौ २० गते । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला ...
२० भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ २० गते । धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो ...
२० भदौ २०८१, बिहिबार
चितवन, २० भदौः गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरवीरगञ्ज, भदौ २० गते । पर्साको वीरगञ्जस्थित कृषि औजार कारखानामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र ...
२० भदौ २०८१, बिहिबार
बागलुङ, भदौ २० गते । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो । उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म ...
२० भदौ २०८१, बिहिबार
काठमाडौं । हरितालिका तीज व्रतको अघिल्लो दिन आज । आज बेलुका घर घरमा दर खाने चलनसँगै हिन्दु महिलाहरुको चार दिने तीज पर्व सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकास्की, भदौ २० गते । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरसिन्धुपाल्चोक, भदौ २० गते । मेलम्चीका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ...