२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा ★   डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता डेङ्गी सङ्क्रमण घट्दै ★   कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम ★   सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव ★   तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु ★   इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त ★   खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु ★   दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते ★   प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा बढ्न थाल्यो ट्याक्टरको प्रयोग ★   सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान ★   एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुँदै ★   ट्रम्पलाई २ सय ४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १ सय ९४ मत प्राप्तः अमेरिकी सञ्चारमाध्यम ★   ‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’ ★   पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव ★   जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व ★   नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ★   खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम ★   तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति ★   पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

समाज

दक्षिण सुडानको स्थितिप्रति राष्ट्रसङ्घको चिन्ता

जुबा – संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्ति सु–व्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ ...

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित ...

दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

तनहुँ – पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त ...

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । ...

शिक्षक हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । विष्टको हत्यामा ...

नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ११ करोड ९७ लाख

काठमाडौं – साताको पाचौं कारोबार दिन आज बिहिबार सेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १ अङ्कले ओरालो लागेर १ हजार ८ सय ६७ ...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ...

गृह मन्त्रालयद्वारा दर्जन बढी सिडिओ तथा सहायक सिडिओको सरुवा

काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...

उपत्यकाको फोहर व्यवस्थापन एक हप्ता प्रभावित हुने

फाइल तस्वीरकाठमाडौं — बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब ...

यति र बुद्ध एयरका विमानले गरे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...