२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्थानीय परिवेशमा आधारित भएर ‘विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्छ’ ★   तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन ★   विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ★   ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयर बजारमा उछाल ★   बेहुलीझैँ सिङ्गारिँदै सुनसरीका छठ घाट ★   छठ पर्वको सामाजिक र प्राकृतिक महत्व ★   जाउलेपानीमा बस दुर्घटनामा २१ जना घाइते ★   ‘आगामी निर्वाचनमा काङ्ग्रेसले गठबन्धन नगर्ने’ ★   इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष आह्वान ★   कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत ★   लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, एक जना घाइते ★   विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता ★   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई ★   छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै ★   करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने ★   सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत ★   सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन ★   आशामै बित्यो पीडितको एक महिना ★   प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख ★   नेप्सेमा झिनो अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब २२ करोड

समाज

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड सङ्क्रमण !

फाइल तस्वीर बेइजिङ – चीनमा लगभग ३ करोड ७० लाख मानिस एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी ...

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको ...

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

बेलबारी – दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि ...

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा हुस्सु र तुवाँलो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमती ...

राजधानीको पर्यटकीय केन्द्र ठमेलमा पुस्तकको व्यापार बढ्दै, ‘फरगेट काठमाडौं’ पर्यटकको रोजाइमा

काठमाडौं – कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट ...

बागमती प्रदेशसभाः पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान

हेटौंडा — बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई ...

१९ किलो ८ सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

फाइल तस्वीर काठमाडौं – त्रिभुवन विमानस्थलबाट आज शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ । हिजो बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय ...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको छः राष्ट्रपति भण्डारी

कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न ...

वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति पुन

कावासोती – उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका उपराष्ट्रपति पुनले ...

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा, प्रतिनिधिसभा सदस्य पाण्डेलाई कामचलाउ सरकारको जिम्मेवारी

फाइल तस्वीर काठमाडौं — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा धादिङ क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका पाण्डेले आज ...