१५ पुष २०७९, शुक्रबार
अर्घाखाँची — भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ । एक ...
१५ पुष २०७९, शुक्रबार
तमू ल्होछार कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमको टुँडिखेल पुगेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड गुरुङ समुदायले नयाँ ...
१५ पुष २०७९, शुक्रबार
धनगढी– सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अछाम जिल्लाबाट निर्वाचित मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ खुवाउनु भएको हो ।प्रदेशसभाका जेष्ठ सदस्य जोशीले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पद तथा ...
१५ पुष २०७९, शुक्रबार
इलाम — सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर विराटनगर — नेपाली काङ्ग्रेसको एक नम्बर प्रदेशको प्रदेशसभा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस पार्टीको एक नम्बर प्रदेशको पार्टी सभापति समेत रहनु भएका थापा संसदीय दलको नेतामा निर्वाचित ...
१५ पुष २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं — लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । वरिष्ठ पत्रकार श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पा जिल्लाको वसन्तपुरमा जन्म भई ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीबीच आज शुक्रबार बिहान छलफल भेटवार्ता भएको छ । बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटघाटका क्रममा सरकारको ...
१५ पुष २०७९, शुक्रबार
दोधारा चाँदनी — सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा आज शुक्रबार बिहान ३:३० बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीरकैलाली — कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ वर्षदेखि धनगढीस्थित ...