२१ पुष २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ...
२१ पुष २०७९, बिहिबार
फाइल तस्वीर म्याग्दी — म्याग्दीको को अन्नपूर्ण गाउँपालिका चार नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन उपाध्यक्ष पोखरेल आज दिउँसो १ ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – बालिका जवर्जस्ती करणीको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेशी आज बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पाटनमा न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ नाघेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आजको यो मूल्य २०७९ कै उच्च हो । आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य ...
२१ पुष २०७९, बिहिबार
माली – मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका ...
२१ पुष २०७९, बिहिबार
काबुल — अफगानिस्थानमा अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही ...
२१ पुष २०७९, बिहिबार
झापा — नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुवाती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै ...
२१ पुष २०७९, बिहिबार
रुकुमकोट —रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र लुकुमगाड खोलाको तिरैमा जिल्लाकै प्रमुख पर्यटकीयस्थलमध्येको देउराली गुफा छ । गुफाभित्रका कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिले सजिएको देउराली गुफा हेरेर सबै मोहित ...