२७ पुष २०७९, बुधबार
फाइल तस्वीरनवलपरासी – गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप ...
२७ पुष २०७९, बुधबार
साङ्केतिक तस्वीर रुकुमपूर्व — रुकुम पूर्वका विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु भएको छ । सेवा शुल्कवापतको पैसा आफैँले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर कात्तिक १ गतेदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा ...
२७ पुष २०७९, बुधबार
बर्दिया — शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि गोरखा जाँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायणको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो । सोही अवसरमा उहाँले ...
२७ पुष २०७९, बुधबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै हुनुहुन्छ । आज बिहान ११ बजे गोरखा महोत्सव उद्घाटन गर्न उहाँ त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधामन्त्रीका पेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको ३०१ ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । वि.सं १७७९ पुस २७ गते गोरखामा राजा ...
२७ पुष २०७९, बुधबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले ...
२७ पुष २०७९, बुधबार
काठमाडौं –पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ । जसले गर्दा देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको ...