३० भदौ २०८१, आइतबार
तस्वीरमा बाँझो जग्गामा लगाइएको फलफूल खेती । बागलुङ, भदौ ३० गते । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन ...
२९ भदौ २०८१, शनिबार
दलित युवाहरूको अर्धनग्न प्रदर्शन काठमाडौँ, भदौ २९ गते । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि ...
२९ भदौ २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग ...
२९ भदौ २०८१, शनिबार
कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, भदौ २९ गते । गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वाेच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय–सापेक्ष बनाउने बताउनुभएको छ । न्यूज एजेन्सी नेपाल (नान)द्वारा आज काठमाडौँमा ...
२९ भदौ २०८१, शनिबार
ढोरपाटन, भदौ २९ गते । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु ...
२९ भदौ २०८१, शनिबार
बाँके, भदौ २९ गते । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै ...
२९ भदौ २०८१, शनिबार
काठमाडौँ, भदौ २९ गते । चन्द्रागिरि नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेको छ । यसक्रममा आज चन्द्रागिरि –११ ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरः मुख्यमन्त्री हिक्मल कार्की ।विराटनगर, भदौ २९ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । पार्टीका कार्यवाहक प्रवक्ता ...
२९ भदौ २०८१, शनिबार
घुमन्ते व्यापारी ‘काफ्ले बा’पाल्पा, भदौ २९ गते । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित ...