२२ फागुन २०७९, सोमबार
काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी ...
२२ फागुन २०७९, सोमबार
मेरिल्याण्ड —अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट ...
२२ फागुन २०७९, सोमबार
म्याग्दी — जलजला गाउँपालिका–८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । पचास वर्षको झापा विद्रोहका ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — व्यवसायीहरुले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरागर्दै व्यवसायीहरुले यस्तो माग गरेका ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा सरोकार पक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरलाई सँगैराखेर छलफल गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ । नगरपालिकाले साढे पाँच करोड रुपैयाँ लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जारी प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको छ । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आज आईतबार दिउँसो सुरुभएको बैठकमा विश्वासको मत माग्नुभएको हो । यस अघि एमालेबाट मुख्यमन्त्री राजेन्द्रसिंह ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरदुनै — यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । यार्सागुम्बा सङ्कलन सुरु भएदेखि ...
२१ फागुन २०७९, आइतबार
महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो । ...