२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ★   विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ ★   ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन ★   कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ ★   कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? ★   सञ्चारमन्त्री गुरुद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक ★   ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’: पूर्वमन्त्री साउद ★   आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित ★   तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग ★   जीपको ठक्करबाट एक जनाको मृत्यु ★   ‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व सङ्कटमा पर्नसक्छ’

समाज

द्वन्द्वकालमा जे जति घटना भए, यो विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने भनेको राज्यले होः लेखक

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसले सङ्क्रमणकालीन न्यायका विषय सम्बोधन गर्न त्यससम्बन्धी विधेयक तत्काल संसदमा लैजानुपर्ने र छिटो पास गरेर कानूनअनुसार आयोग गठन गर्न माग गरेको छ । ...

तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

फाइल तस्वीरदमौली — तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला ...

लोपोन्मुख हुँदै होलीको जोगिरा

भैरहवा — नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । ...

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

दाङ — दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही ...

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो ...

आजको मौसमः यी स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं — हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...

रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी, १२ हजार मानिस घरबारविहीन

बङ्गलादेश — दक्षिणपूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन् । आगलागी आइतबार भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । छिमेकी ...

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

गण्डकी — म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन ...

मर्यादित बन्दै होली

काठमाडौं — विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार ...

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गलकोट — गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको ...