२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरधनकुटा — धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा धनकुटा र तेह्रथुमलाई जोड्ने सडक निर्माण हुन लागेको हो । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर ...
२४ फागुन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर रौतहट – रौतहटमा आगोमा परेर ६ महिने शिशुको मृत्यु भएको छ । मङ्गलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको हो । जिल्ला ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बुधबार बिहानदेखि हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभरकै मौसम बदली भएको छ । मौसमविद् बरुण पौडेलका अनुसार आज काठमाडौंमा ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम ...
२४ फागुन २०७९, बुधबार
गण्डकी— एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द ...
२३ फागुन २०७९, मङ्गलबार
बाँके — बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज मङ्गलबार भने सम्हालिएको छ । मङ्गलबार १४ दशमलव ४१ अङ्कले बढेको बजार १९५२ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ...