३० फागुन २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन ...
३० फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर रोम— लिबियामा डुङ्गा पल्टिँदा करिब ३० जना आप्रवासी बेपत्ता भएका इटालीको तटरक्षक बलले जनाएको छ । समुद्रमा डुबेका १७ जना आप्रवासीको उद्धार गरिएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको ...
३० फागुन २०७९, मङ्गलबार
गलकोट — शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका ...
३० फागुन २०७९, मङ्गलबार
काठमाडौं — यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको ...
३० फागुन २०७९, मङ्गलबार
बैतडी — बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । ...
३० फागुन २०७९, मङ्गलबार
गोरखा — गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक हिजो सोमबार दुर्घटनामा परेकोे जिल्ला प्रहरी ...
२९ फागुन २०७९, सोमबार
रासायनिक मल, फाइल तस्वीरकाठमाडौं — सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरगुल्मी — गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुुसिकोट नगरपालिका(७ देखि मुसिकोटकै ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा — राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा ...
२९ फागुन २०७९, सोमबार
प्रमिला यादव, फाइल तस्वीर काठमाडौं — उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएकी जनता समाजवादी पार्टी (जसपा) नेतृ प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिंदै गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने बताउनुभएको छ । जसपा नेतृ यादवले आज सोमबार ...