०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाज

मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय महतोको मृत्यु

चितवन — भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो ...

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ...

देशभर थप एक सय ११ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित एक जनाको मृत्यु

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आज मात्रै कोरोनाबाट एक सय ११ ...

नालामा डुबेर ३२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर — कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्न जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया ...

नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था

काठमाडौं– नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले आज बिहीबार एक सूचना सार्वजनिक गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको हो ...

महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

काठमाडौं — काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत राखिएको पेट्रोल पम्प सिल गरेको छ । महानगरले विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो । असुरक्षा बढेको भन्दै उजुरी परे पनि महानगरले ...

पाँचभाइको सुन्तलाखेती, एउटै पाटोमा पाँच सय बिरुवा

बागलुङ — बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । ...

सरकारले ग¥यो ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

भरतपुर — सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । ...

मुगुको व्यथाः पुस्तौँदेखि दियालोकै भर

मुगु — छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा ...

भिमगिठे जाँदै गरेको जीप दुर्घटना, सहचालकको मृत्यु, चालक गम्भीर घाइते

प्रतिकात्मक तस्वीरगुल्मी — गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक ...