०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

समाज

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक ...

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

बैतडी – बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको ...

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको ...

संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा नेपाल निर्वाचित

तस्वीर : संयुक्त राष्ट्रसङ्घ ।वाशिङ्टन डिसी — नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा ...

बगरफाँट जोड्ने बेलीब्रिज समयमै जडान

तस्वीरः बेलीब्रिज ।म्याग्दी — म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा ...

इच्छाकामना मन्दिरको पुनःनिर्माण सम्पन्न, भक्तजनका लागि मन्दिर खुला

तस्वीरः ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर ।कुरिनटार — चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर ...

शरणार्थी प्रकरणः पाँचजना अभियुक्तको बहस सकियो

तस्वीरः काठमाडौं जिल्ला अदालत ।काठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी छ । गरिएको अभियुक्तहरुको तर्फबाट हिजो बुधबारदेखि काठमाडौं जिल्ला अदालतमा कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ...

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट — “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै ...

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म ...

सडक खन्नसरकारले लगायो प्रतिबन्ध

तस्वीरः खनिएका सडक ।काठमाडौं – सरकारले आगामी असार १ गतेदेखि जथाभावी सडक खन्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनैपनि सडक खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, ...