१४ साउन २०८०, आइतबार
फाइल तस्वीरजनकपुरधाम — लामो समयदेखि पुूर्णता पाउन नसकेको मधेस प्रदेशमा सरकार विस्तार हुने भएको छ । उक्त प्रदेशमा भोलि सोमबार सरकार विस्तार गर्न लागिएको हो । सरकारलाई पूर्णता दिन मुख्यमन्त्री सरोजकुमार यादव दलहरुसँग छलफल गर्नुभएको ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ । सङ्घीय शिक्षा विधेयक मङ्गलबार संसद्मा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरमकवानपुर—हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरडुम्रे—संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । लामो ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरलुम्बिनी — इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृत पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीर भरतपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले थुनामा रहेका पूर्व गृहमन्त्री एवम् पार्टीका नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर नगर्दासम्म पार्टीले कारवाही नगर्ने बताउनुभएको छ । चितवन पुग्नुभएका सिंहले पत्रकारहरुसँगको जिज्ञाको ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरभरतपुर—नेपाली काङग्रेस अझ बलियो भएको छ/नेता महरका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरबेदकोट—वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरचितवन—नारायणगढ–मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो ...