०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च ★   बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव ★   माओवादी केन्द्रको प्राथमिकता सरकार होइन, जनता होः अध्यक्ष प्रचण्ड ★   निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने ★   जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती ★   राप्ती नदीमा घडियाल गोहीको गणना सुरु ★   धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता ★   ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै ★   काङ्ग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छः उपमहासचिव ज्ञवाली ★   पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने ★   प्रधानमन्त्री ओली र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

समाज

करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको उपचारको क्रममा मृत्यु

प्रतिकात्मक तस्वीरबैतडी — करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयबैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा ...

मन्त्री फेरिए पनि राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ : मन्त्री बस्नेत

फाइल तस्वीरललितपुर — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै ...

लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला आज हुने सम्भावना

फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आज हुँदैछ । सन्दीपविरुद्ध उक्तमुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । आज ...

लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

फाइल तस्वीरगलकोट — ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको ...

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

फाइल तस्वीरबैतडी — तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका ...

मजदुरबाट मालिका बनेका राजन, सङ्घर्ष र मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत

म्याग्दी — अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ ...

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन सभापति लामिछानेको आग्रह

फाइल तस्वीरकाठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक सद्भाव विथोल्ने ...

आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी

काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको ...

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

साङ्केतिक तस्वीरबागलुङ — भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण ...

सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको छः उपप्रधानमन्त्री खड्का

तस्वीरभक्तपुर — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा आज शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ...