१५ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौं — सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै लम्ब्याइएको बजेट अधिवेशन उक्त ...
१५ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । काठमाडौँ — निर्वाचन आयोगले आगामी निर्वाचनमा मौन अवधि हटाउने र हरेक दलले प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिना उठाउनै पर्ने वाध्यात्मक व्यवस्था राखी कानुनको प्रस्ताव तयार गरेको छ ...
१५ कार्तिक २०८०, बुधबार
काठमाडौँ — काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० ...
१५ कार्तिक २०८०, बुधबार
दमक — झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ । सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा ...
१५ कार्तिक २०८०, बुधबार
गण्डकी — कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा हुनुहुन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो । पचास वर्षीया ...
१५ कार्तिक २०८०, बुधबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक ...
१४ कार्तिक २०८०, मङ्गलबार
गोरखा — ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील ...
१३ कार्तिक २०८०, सोमबार
तस्वीरमा महासचिव गुटेरेस पोखरा — नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुुग्नुुभएको छ । ...
१३ कार्तिक २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी गरिएको विवरणमा उक्त कुरा उल्लेख गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय ...
१२ कार्तिक २०८०, आइतबार
मुगु — मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । ...