०७ कार्तिक २०८१, बुधबार
जडीबुटीको व्यापार गर्दै आएकी फुपु पोङ्सुवा शेर्पा ।सुनसरी, कात्तिक ७ गते । सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ ...
०७ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरम्याग्दी, कात्तिक ७ गते । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले ...
०७ कार्तिक २०८१, बुधबार
मानव निर्मित कृत्रिम ताल । खोटाङ, कात्तिक ७ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ । ...
०६ कार्तिक २०८१, मङ्गलबार
नेपालगञ्ज, कात्तिक ६ गते। यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ...
०६ कार्तिक २०८१, मङ्गलबार
तुलसीपुर, कात्तिक ६ गते। तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । “जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उहाँले भन्नुभयो, ...
०६ कार्तिक २०८१, मङ्गलबार
काँक्रेविहार, कात्तिक ६ गते। जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग ...
०६ कार्तिक २०८१, मङ्गलबार
वेदकोट, कात्तिक ७ गते। वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । ...
०६ कार्तिक २०८१, मङ्गलबार
नारायणगढ–मुग्लिन सडकको नवनिर्मित पुल । चितवन, कात्तिक ६ गते । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ वटा पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने ...
०६ कार्तिक २०८१, मङ्गलबार
महोत्तरी, कात्तिक ६ गते। मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ । हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने ...
०६ कार्तिक २०८१, मङ्गलबार
अर्घाखाँची, कात्तिक ६ गते। नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । ...