११ कार्तिक २०८१, आइतबार
तस्वीरमा ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको झलक ।ललितपुर, कात्तिक ११ गते । ललितपुरमा शुक्रबारदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय वैज्ञानिक’ सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन ...
१० कार्तिक २०८१, शनिबार
तिला नदीमाथि निर्माण गरिएको मोटरेबल ‘स्टिल ट्रस’जुम्ला, कात्तिक १० गते । तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण भएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक ...
१० कार्तिक २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशको बाँकी १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ...
०९ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ९ गते । भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ना ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान ...
०९ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा निधन भएको हो । ...
०९ कार्तिक २०८१, शुक्रबार
जिल्ला मालपोत कार्यालय उद्घाटन गर्दै भूमि व्यवस्था मन्त्री बलराम अधिकारी ।सङ्खुवासभा, कात्तिक ९ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताउनुभएको छ । जिल्ला मालपोत कार्यालय ...
०९ कार्तिक २०८१, शुक्रबार
अवैध गहनासहित पक्राउ परेका भारतीय नागरिक ।रौतहट, कात्तिक ९ गते । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ । विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि ...
०९ कार्तिक २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरकञ्चनपुर, कात्तिक ९ गते । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै ...
०९ कार्तिक २०८१, शुक्रबार
म्याग्दी, कात्तिक ९ गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार ...
०९ कार्तिक २०८१, शुक्रबार
सिरहा, कात्तिक ९ गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक ...