११ कार्तिक २०८१, आइतबार
दाङ, कात्तिक ११ गते। दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका ...
११ कार्तिक २०८१, आइतबार
काभ्रेपलाञ्चोक, कात्तिक ११ गते। पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय ...
११ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक ११ गते । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ...
११ कार्तिक २०८१, आइतबार
फाइल तस्वीर मकवानपुर, कात्तिक ११ गते । मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । तिहार र छठ पर्वका अवसरमास्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आयातित प्लाष्टिकका फूलहरु प्रतिबन्ध गरेको हो । ...
११ कार्तिक २०८१, आइतबार
तस्वीरमा माटोका भाँडा र कुमाल समुदायको प्रतिनिधिपात्र ।सुनसरी, कात्तिक ११ गते । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका ...
११ कार्तिक २०८१, आइतबार
फाइल तस्वीर छठपर्व ।महोत्तरी, कात्तिक ११ गते । छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम ...
११ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरः कर्णाली प्रदेश सरकार ।सुर्खेत, कात्तिक ११ गते । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा ...
११ कार्तिक २०८१, आइतबार
तस्वीरमा ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको झलक ।ललितपुर, कात्तिक ११ गते । ललितपुरमा शुक्रबारदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय वैज्ञानिक’ सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन ...
१० कार्तिक २०८१, शनिबार
तिला नदीमाथि निर्माण गरिएको मोटरेबल ‘स्टिल ट्रस’जुम्ला, कात्तिक १० गते । तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण भएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक ...
१० कार्तिक २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशको बाँकी १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ...