०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने ★   प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा ★   ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न ★   ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ ★   प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण ★   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही ★   ‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’: पूर्वउपराष्ट्रपति झा ★   तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू ★   बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर ★   किन्ने हो ऐँसेलु ? ★   नेप्से परिसूचक सात अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब २६ करोड ★   साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती ★   ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ ★   एमालेद्वारा प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस ★   बाढीले क्षतिग्रस्त बिपी राजमार्गः चार खण्डमा पुनर्निर्माण हुँदै ★   नगरकोट भ्रमण वर्षः एक लाख पर्यटकको आगमन ★   मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन ★   प्रजातन्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण’ ★   पन्ध्र करोड ४६ लाखका पा्ययपुस्तक बिक्री ★   राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवशेन आह्वान

समाज

तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

फाइल तस्वीरकाठमाडौँ, फागुन १५ गते । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक राठौरले भन्नुभयो, “गएराति ...

भूकम्पपछिको पुर्ननिर्माणले अब तिव्रता पाउँछ: गृहमन्त्री लेखक

काठमाडौँ, फागुन १५ गते । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताउनुभएको छ ।सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस विषयमा ...

आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

नवलपरासी, फागुन १५ गते । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । ...

इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

मकवानपुर, फागुन १४ गते । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले ...

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, फागुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ । आज ...

गाँजा खेती खुला गर्ने नीति लागू गर्न सांसदको माग

फाइल तस्वीर सांसद माधव सापकोटा ।काठमाडौँ, फागुन १३ गते । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा गाँजा खेती खुला गर्नुपर्ने माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गाँजा खेती ...

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ, फागुन १३ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ ...

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

झापा, फागुन १३ गते । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज ...

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, फागुन १३ गते । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ...

बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

फाइल तस्वीरविराटनगर, फागुन १२ गते । कोशी प्रदेशसभाले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक सर्वसम्मत पास गरेको हो । प्रदेश सरकारका उद्योग, कृषि ...