११ माघ २०८१, शुक्रबार
तस्वीरमा चीनको तिब्बतसँग जोडिएको टिप्ताला क्षेत्र । ताप्लेजुङ, माघ ११ गते । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात् कच्ची सडकमार्ग हुँदै ...
१० माघ २०८१, बिहिबार
महोत्तरी, माघ १० गते । बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्नुहुन्छ । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो । बर्दिबास–५ ...
१० माघ २०८१, बिहिबार
फाइल तस्वीरकञ्चनपुर, माघ १० गते । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं ४ ...
०९ माघ २०८१, बुधबार
म्याग्दी, माघ ९ गते । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर ...
०९ माघ २०८१, बुधबार
तस्वीरमा कालीगण्डकी नदीमा निर्माण भएको पुल ।बागलुङ, माघ ९ गते । जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ लाई जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण भएको छ । उक्त पुल १३ करोड १२ लाख ...
०९ माघ २०८१, बुधबार
खानेपानी वितरणका लागि निर्माण गरिएको पानीट्याङ्की ।पर्वत, माघ ९ गते । पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त ...
०५ माघ २०८१, शनिबार
म्याग्दी, माघ ५ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । ...
२९ पुष २०८१, सोमबार
गण्डकी, पुस २९ गते । सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको ...
२९ पुष २०८१, सोमबार
सर्लाही, पुस २९ गते । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । हिजो आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता भएको ...
२७ पुष २०८१, शनिबार
म्याग्दी, पुस २७ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन ...