२४ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा—जोमसोम–हवाई उडानको सङ्ख्या घट्यो ★   म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण ★   नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह ★   ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य ★   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा ★   ‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’ ★   जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य ★   स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा ★   आँटेको पु-याइदेउ बागलुङ कालिका…. ★   वरिष्ठ पत्रकार रिसालको निधन ★   शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक ★   मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत ★   वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार ★   महासङ्घद्वारा चौथो चरणको आन्दोलन घोषणा, माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने ★   तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैनः सभापति देउवा ★   एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने ★   आम चुनावअघि नै काङ्ग्रेसको महाधिवेशन हुन्छः महामन्त्री थापा ★   भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन ★   नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे ★   स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

विकास

बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्डमा बन्यो पक्की सडक

फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...

मेलम्ची सुरुङमा पानी पठान्तरणको कार्य सुरु

फाइल तस्वीरकाठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत भएसँगै सुरुङमा पानी पठान्तरणको काम परीक्षणको रुपमा सुरु भएको छ । गत असार १ गते मेलम्चि खोलामा आएको आउको भिषण बाढी र पहिरोले पुरेर क्षतिग्रस्त भएको मेलम्चिको ...

रु १० लाखको लागतमा वाटर एटिएम जडान

फाइल तस्वीरकाठमाडौं — खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै ...

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

फाइल तस्वीर काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । ...

विभिन्न क्रार्यक्रम का लागी प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जानुहुने

फाइल तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने हुनु भएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वाहाँ तनहुँ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० ...

अब केवलकारबाटै‘सनराईज’ हेर्न सकिने

फाइल तस्वीर सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा ...

काभ्रेको पिन्थलीबाट हेटौँडा जोड्ने सडकलाई ५० करोड

फाइल तस्वीरबागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका रु ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रु दुई अर्ब ...

रसुवागढी नाकाबाट आयात बढाउन चीन–नेपाल सहमत

फाइल तस्वीर चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो । भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात ...

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

फाइल तस्वीरकेही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका ...