०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड ★   यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई ★   पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने ★   सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति ★   ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’: अध्यक्ष ढकाल ★   ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’: सभामुख घिमिरे ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

विकास

दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने

म्याग्दी — जलजला गाउँपालिका–८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी ...

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि नियमित सञ्चालनमा

चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड आज आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक ...

जनताको पहुँचमा इन्टरनेट पु¥याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ ...

दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण

फाइल तस्वीरलमजुङ — जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन ...

उत्तर–दक्षिण करिडोर दुई वर्षमा सक्ने लक्ष्य, अझै दुई दर्जन पुल निर्माण गर्नै बाँकी

फाइल तस्वीरकाठमाडौं — उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि अझै धेरै पुलको निर्माण गर्न बाँकी छन् । कालीगण्डकी करिडोरमा १५ वटा, कोशी करिडोरमा चारवटा र कर्णाली करिडोरमा पाँचवटा पुल निर्माण गर्न ...

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः कार्यकारी निर्देशक

फाइल तस्वीरकाठमाडौं – नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै सन् २०२६ सम्म ...

समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव

फाइल तस्वीर आगामी आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले रू एक खर्ब ४२ अर्ब ४३ करोड लागत अनुमानसहित साढे चार हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन् । ...

चारवटा पूलको निर्माण सम्पन्न, बाँकी पुल छिटै सम्पन्न हुने आयोजनाको दावी

फाइल तस्वीरझापा — मदन भण्डारी राजमार्गमा चारवटा पूल निर्माण सम्पन्न भएको छ । कुल ३५ वटा पुलमध्ये अहिले चार वटामात्रै निर्माण सम्पन्न भएको हो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार सो ...

चक्रपथ सडक विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । उहाँले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका ...

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङ कालिका मन्दिर जिर्णोद्धार

गलकोट — धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको ...