२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन ★   प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित ★   राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित ★   ‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’ ★   विद्यालयको पक्की भवन निर्माण, अध्ययन अध्यापनमा सहजता ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण ★   आजका लागि विदेशी मुद्राको विनिमय दर ★   गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट ★   पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा ★   पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने

विकास

‘असहायको सेवा नै सच्चा मानव सेवा’

झापा — ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा ...

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच

मनाङ — विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । ...

कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा

झापा — कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा ...

दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम ...

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुँदै

दमौली — पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक ...

अर्थमन्त्री डा महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण

दमौली — अर्थमन्त्री डा.प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गर्नुभएको छ । आज देवघाट आइपुग्नुभएका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा ...

सुकेटार–काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसक्दा पनि प्रगति निराशाजन

फुङ्लिङ —ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको ...

कर्णालीमा ८२.९३ प्रतिशत ऊर्जाको पहुँच

फाइल तस्वरिजाजरकोट — कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा ...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर — भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै ...

प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री बस्नेत

फाइल तस्वीर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । काठमाडौँ — बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...