२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरबागलुङ — डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँका जनताको बिजुली बाल्ने धोको पुरा भएको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा ...
१९ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरतनहुँ — मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो । पूर्वी ...
१८ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर दमौली— पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । ...
१८ मङि्सर २०८०, सोमबार
तस्वीर: सीमा स्तम्भको मर्मत शुभारम्भ । झापा — झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर घोराही — दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय गौरवको आयोजना मानिएको मेलम्ची खानेपानी आयोजना पुर्ण रुपमा सञ्चालनमा आउन अझै आधा दशक लाग्ने भएको छ । काठमाडौं उपत्यकाको विकराल खानेपानीको समस्या समाधान गर्न दुई दशक अघिदेखि निर्माण सुरु भएको ...
१२ मङि्सर २०८०, मङ्गलबार
झापा — मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम ...
११ मङि्सर २०८०, सोमबार
बेनी — म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । ...
१० मङि्सर २०८०, आइतबार
फाइल तस्वीरटीकापुर — कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु ...