०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

विकास

नागढुङ्गा सुरुङमार्गको फागुनभित्र छिचोलिने, कङ्क्रिट लाइनिङको काम सक्न अझै एक वर्ष लाग्ने

फाइल तस्वीर काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ...

बोधिभञ्ज्याङमा ‘एक घर–एक धारा’ जडान

फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥ याइएको ...

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

फाइल तस्वीर ढोरपाटन — गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न ...

भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक र निर्माणाधीन पुलको अनुगमन

दमौली — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको छ । तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उहाँले आज जानकारी लिनुभएको हो ...

मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...

त्रि–पक्षीय द्वन्द्वको चपेटामा विकास आयोजना

फाइल तस्वीर काठमाडौँ — सरकारले दिएको निर्देशनलाई अटेर गरी विकासलाई अवरोध पुर्याएका आयोजनाका प्रमुखहरुलाई कारवाही गर्ने तयारी थालेको छ सरकारले विकासे आयोजना कार्यान्वयन गर्न सबै ठेक्कामा म्याद थप्ने निर्णय गरेको पनि आयोजना प्रमुखहरुले सरकारको निर्देशनलाई ...

कोरला–त्रिवेणी सडकः डेढगाउँ–झ्यालबास खण्ड आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य

फाइल तस्वीर त्रिवेणी — गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको गौरवको आयोजना बनाएको कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै ...

नारायणगढ–मुग्लिन सडकखण्डका तीनवटा नयाँ पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा बनेको नवनिर्मित पक्की पुल । भरतपुर — देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ निर्माण गरिएका तीनवटा पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका ...

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाई

तस्वीरमा वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल । त्रिवेणी — प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट ...

जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान

भोजपुर — भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको ...