२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

विकास

निर्धारित समयमै काठमाडौँ–तराई–मधेस दू्रतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, भदौ १८ गते । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ ...

भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र

फाइल तस्वीरचितवन, भदौ १८ गते । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो ...

प्रदेश सरकारको सहयोगमा कोवाङमा खेलमैदान निर्माण

तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...

पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु

मलङ्गवा, भदौ १४ गते । यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिनुभयो । सेवा सुरु भएपछि त्यस ...

भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु

फाइल तस्वीरखजुरा, भदौ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको ...

महानगरीय चक्रपथ निर्माणको काम अन्तिम चरणमा

फाइल तस्वीर चितवन, भदौ १४ गते । भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको ...

मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

नवनिर्मित सुविधा सम्पन्न प्रहरी कार्यालय ।म्याग्दी, भदौ १३ गते । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ ...

मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै

दमौली, भदौ १२ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्र सकिएको ...

वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम

चितवन, भदौ ११ गते । अमेरिकी विकास सहयोग नियोग (युएसएड)को जलजङ्गल परियोजना (अमेरिकी जनता)को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको ...

तीन सय २३ परिवारलाई घरघरमै खानेपानी

फाइल तस्वीर काभ्रेपलाञ्चोक, भदौ ११ गते । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरमै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ...