०४ भदौ २०८१, मङ्गलबार
नारायणगढ, भदौ ४ गते । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको ...
३१ साउन २०८१, बिहिबार
तस्वीरमा ट्रस प्रविधिबाट निर्माण गरिएको पुलम्याग्दी, साउन ३१ गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक ...
२७ साउन २०८१, आइतबार
गण्डकी, साउन २७ गते । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, ...
२७ साउन २०८१, आइतबार
फाइल तस्वीरः गौतमबुद्ध क्रिकेट रङ्गशाला ।भरतपुर, साउन २७ गते । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष ...
२२ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः नारायणी नदीमा गरिएको तटबन्धन ।भरतपुर, साउन २२ गते । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाउँदा ...
२१ साउन २०८१, सोमबार
फाइल तस्वीर गलकोट, साउन २१ गते । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो । ...
२० साउन २०८१, आइतबार
म्याग्दी, साउन २० गते । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको ...
१७ साउन २०८१, बिहिबार
सिंचाईका लागि निर्माण गरिएको कुलो ।इलाम, साउन १७ गते । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपैयाँको लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ ...
१५ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरम्याग्दी, साउन १५ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । ...
१४ साउन २०८१, सोमबार
तस्वीरमा सडक सञ्जाल विस्तार ।म्याग्दी, साउन १४ गते । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत् आर्थिक वर्ष २०८०/८१ ...