२१ माघ २०८०, आइतबार
ढोरपाटन — पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको ...
१६ माघ २०८०, मङ्गलबार
धनकुटा — छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइन लागिएको हो । सङ्घीय ...
१४ माघ २०८०, आइतबार
तस्वीरमा निर्माणाधीन तमोर करिडोर कालोपत्र सडक । धनकुटा — पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ...
१२ माघ २०८०, शुक्रबार
तस्वीरमा तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरुदमौली — मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥ याइएको ...
०६ माघ २०८०, शनिबार
फाइल तस्वीर ढोरपाटन — गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न ...
०५ माघ २०८०, शुक्रबार
दमौली — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको छ । तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उहाँले आज जानकारी लिनुभएको हो ...
०३ माघ २०८०, बुधबार
मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — सरकारले दिएको निर्देशनलाई अटेर गरी विकासलाई अवरोध पुर्याएका आयोजनाका प्रमुखहरुलाई कारवाही गर्ने तयारी थालेको छ सरकारले विकासे आयोजना कार्यान्वयन गर्न सबै ठेक्कामा म्याद थप्ने निर्णय गरेको पनि आयोजना प्रमुखहरुले सरकारको निर्देशनलाई ...