२२ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसमः पश्चिमी तथा स्थानीय वायुको प्रभाव, देशभर आंशिकदेखि साधारणतया बदली हुने ★   अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’ ★   छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव ★   विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर ★   जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख ★   छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल ★   जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने ★   सङ्घीय संसदः आज दुवै सदनको बैठक दिउँसो बस्ने ★   ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छः ऊर्जामन्त्री खड्का ★   विष्णुदेवी अस्पतालमा २४ घण्टा सेवा सुरु ★   सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा ★   घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी ★   गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद आलेमगर ★   राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित ★   अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण ★   प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित ★   दश किलोमिटर सडक कालोपत्र ★   आरोही कल्याणकारी कोष स्थापना गरिने ★   बाग्मतीमा गेग्र्यान हटाउने काम भइरहेको छः उपप्रधानमन्त्री सिंह ★   प्राकृतिक विपदबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

विकास

दश किलोमिटर सडक कालोपत्र

फाइल तस्वीर ।तनहुँ, जेठ २० गते । सडक डिभिजन कार्यालय दमौलीले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १० दशमलव २० किलोमिटर सडक कालोपत्र ...

सम्झौता अवधिभन्दा एक महिना अघि नै कालोपत्र सम्पन्न

सडक कालोपत्र गरिंदैतनहुँ, जेठ १९ गते । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । ...

भक्तपुर–नगरकोट सडक स्तरोन्नति

भक्तपुर, जेठ १८ गते । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण ...

मुक्तिनाथधाममा पदमार्ग निर्माण अन्तिम चरणमा

मुस्ताङ, जेठ १८ गते । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा ...

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

महाकाली करिडोर ।कञ्चनपुर, जेठ १७ गते । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना ...

देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट एक सय घरपारिवार लाभान्वित

तनहुँ, जेठ १६ गते । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ । ...

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

बाँके, जेठ १६ गते । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा ...

तल्लोस्वराडमा विद्युत् विस्तार

फाइल तस्वीर ।बैतडी, जेठ १४ गते । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ । यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको हो ...

खानेपानी आयोजनाको क्षमता विस्तार

म्याग्दी, जेठ १४ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा ...

बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

फाइल तस्वीर बागलुङ, जेठ १३ गते । जैमिनी नगरपालिकामा तीनवटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ । नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छभने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको ...