१५ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन १५ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको ...
१३ साउन २०८३, बुधबार
काठमाडौँ, साउन १३ गते । झण्डै दुई अर्ब बराबरको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङ घर भई नागार्जुन नगरपालिका–८ बस्ने वर्ष ४९ को राजेन्द्रप्रसाद रिजाललाई ...
१३ साउन २०८३, बुधबार
काठमाडौँ, साउन १३ गते । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय ...
०९ साउन २०८३, शनिबार
काठमाडौँ, साउन ९ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ...
०९ साउन २०८३, शनिबार
झापा, साउन ९ गते । बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ...
०९ साउन २०८३, शनिबार
जनकपुरधाम, साउन ८ गते । धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आएर लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो ...
०७ साउन २०८३, बिहिबार
काठमाडौँ, साउन ७ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् । ...
०७ साउन २०८३, बिहिबार
नेपालगञ्ज, साउन ७ गते । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । यहाँस्थित बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार ...
०६ साउन २०८३, बुधबार
काठमाडौँ, साउन ६ गते । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित ...
०३ साउन २०८३, आइतबार
कास्की, साउन ३ गते । पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ । पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा ...