११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकीमा सात वर्षपछि पक्की पुल निर्माण सम्पन्न ★   तापक्रम वृद्धिले वर्षमा दुई पटक फल्यो बझाङीे स्याउ ★   महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा दुर्गाजयन्ती राई चयन ★   पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा पक्राउ ★   ‘जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ ‘ नेता निधि ★   शनिबार भएको खेलमा पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा ★   पर्यटनमन्त्री पाण्डेद्वारा विश्व प्रसिद्ध चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित ★   राप्ती लोकमार्ग स्तरवृद्धिगर्न तुलसीपुर उपमहानगरपालिका समक्ष ध्यानाकर्षण ★   ‘लुकेको हिरा’का रुपमा परिचित ‘गुरिल्ला ट्रेक’ पर्यटकीय याममा पनि सुनसान ★   राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन सुरु ★   विकास, प्रगति र सहज जीवनका लागि एआईको उपयोग गर्नुपर्नेः प्रधानमन्त्री ओली ★   एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली ★   भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी ★   गोप्य सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी ★   साफ च्याम्पियनसिपः नेपाल र भारत, भुटान र बङ्गलादेशबीच सेमिफाइन हुँदै ★   सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? ★   बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र ★   स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै नगरपालिकाद्वारा प्लाष्टिकका फूल प्रतिबन्ध ★   देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

समाज

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर रु ९७ हजार तीन सय रुपैयाँ ...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन – चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ...

अभिनेता शाही नेपाली काङ्ग्रेस प्रवेश

काठमाडौं – अभिनेता अनुपविक्रम शाही नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको हो । उनलाई गृहमन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँणले पार्टी ...

स्वास्थ्य मन्त्रालयद्वारा नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत डा.ओमविजु पन्तलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त गरेको हो । मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा.पन्तलाई सरकारी ...

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

विराटनगर – उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार ...

अफगानिस्तानविरुद्ध आयरल्याण्डको लगातार दोस्रो जित

टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ । ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले ...

पोखरीमा डुबेर एक किशोरको मृत्यु

प्रतिकात्मक तस्वीर तानसेन – पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ...

प्रधानमन्त्री देउवाद्वारा हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनैपूर्णिमाको शुभकामना

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...

अवैधानिक रुपमा बसेका ९३ नेपालीलाई एक्जिट भिसा, ६० दिनभित्र देश छाड्न निर्देशन

साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...