०४ कार्तिक २०७९, शुक्रबार
ढाका – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहिबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीनतीन म्याच ...
०४ कार्तिक २०७९, शुक्रबार
कास्की – गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं– कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य मात्र ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजारमा एक अङ्कको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १ दशमलव ३८ अङ्कले घटेर १८४४ दशमलव १४ अङ्कमा बन्द भएको हो । ‘क’ ...
०३ कार्तिक २०७९, बिहिबार
कास्की – प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएको हो । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । आज बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – देशकै जेठो वीर अस्पतालमा चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि तनाव सिर्जना भएको छ । मङ्गलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएकाले अस्पतालमा तनाव उत्पन्न भएको ...
०३ कार्तिक २०७९, बिहिबार
सिरहा – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट ...