१५ भदौ २०८१, शनिबार
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङ ।गोदावरी, भदौ १५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ...
१५ भदौ २०८१, शनिबार
दमौली, भदौ १५ गते । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । ...
१५ भदौ २०८१, शनिबार
चट्याङ साङ्केतिक तस्वीरखोटाङ, भदौ १५ गते । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । आज भदौ महिनाको १५ गते, हरेक वर्षझै यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पुस्तकालय दिवस मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका ...
१५ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १५ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा केन्द्रित हुने भएको छ । ...
१४ भदौ २०८१, शुक्रबार
मलङ्गवा, भदौ १४ गते । यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिनुभयो । सेवा सुरु भएपछि त्यस ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरखजुरा, भदौ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको ...
१४ भदौ २०८१, शुक्रबार
गृहमन्त्री रमेश लेखक पत्रकारहरुसँग कुरा गर्दै ।काठमाडौँ, भदौ १४ गते । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध नियन्त्रण गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो ...
१४ भदौ २०८१, शुक्रबार
मुग्लिन र पोखरासम्मका नागरिक भेट्न र गुनासो सुन्न निस्किएका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालकाठमाडौँ, भदौ १४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ । काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, ...