०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी ★   बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि ★   गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना ★   सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि भएन चार किमी सडक कालोपत्र ★   म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ ★   माघको दोस्रोसाता राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने ★   बडिगाडको ढाका उद्योगले बेग्लै पहिचान बनाउँदै ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण ★   किसानलाई सुन्तला बिक्री गर्न सकस ★   कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो ★   चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया

समाज

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

काठमाडौं-यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । ...

मैवाखोलालाई बेसार खेतीको हब बनाइने

ताप्लेजुङ-ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी ...

अब गाउँमै शव परीक्षण

ओखल्ढुङगा-पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोष्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो । ...

झण्डै दुई करोड रुपैयाँ बराबरको सुनसहित हुमानन्द पक्राउ

तस्वीरः राससभैरहवा — सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ मूल्य बराबरको एक किलो ९६५ दशमलव ...

अवरुद्ध पोखरा वाग्लुङ सडकखण्ड आंशिक रूपमा खुल्ला

पोखरा — वर्षाका कारण गए रातीबाट अवरुद्ध रहेको पोखरा वाग्लुङ सडकअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा बन्द भएको सडक १३ घण्टापछि आंशिक रूपमा खुलेको छ । सडक अवरुद्ध भएकाले दर्जनौँ सवारीसाधन अलपत्र भएका ...

सुन र चाँदी दुवैको मूल्यमा वृद्धि

फाइल तस्वीरकाठमाडौं — साताको पहिलो कारोबार दिन आज आईतबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा ...

राप्रपाको कार्यसम्पादन समिति बैठक आज बस्दै

फाइल तस्वीरः राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ।काठमाडौं — विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । काठमाडौंस्थित केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । ...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन-शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले ढोरपाटनसडक अवरुद्ध भएको हो । शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ...

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

तस्वीरः सिँचाइ योजनापर्वत – पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको ...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध, यातायात सेवा पूर्णरूपमा बन्द

फाइल तस्वीर बैतडी — निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्णरूपमा अवरुद्ध ...