२६ साउन २०८०, शुक्रबार
तनहुँ — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको हो । ...
२६ साउन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति ...
२५ साउन २०८०, बिहिबार
तस्वीर : बाढीजन्य विपद्को जोखिममा रहेका नागरिक । काठमाडौं — सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका ...
२५ साउन २०८०, बिहिबार
तस्वीरः राससकाठमाडौं — नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपाली ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित हुनुभएको छ । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले सरस्वती नेपाललाई उक्त अवार्डले सम्मान गर्नुभएको हो । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित ...
२५ साउन २०८०, बिहिबार
काठमाडौँ — सरकारले ल्याएको शिक्षा विधेयकलाई लिएर निजी तथा आवासीय विद्यालयका छाता सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषद्ले गतहप्ता पास गरेको शिक्षा विधेयकको विरोधमा आज बिहीबार राजधानीको माइतीघरमा पुगेर प्याब्सन, हिसान तथा नेसनल प्याब्सनले संयुक्त ...
२५ साउन २०८०, बिहिबार
भक्तपुर — भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डै–खाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु । दश वर्षमा नवौँ पटक म्याद थप विभिन्न चरणमा अनुगमनमाथि अनुगमन ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरमकवानपुर — पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका ...
२५ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा एक युवकको शरीर विनाको टाउको भेटिएको छ । धारिलो हतियारले टाउको छेदन गरिएको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । पूर्वपश्चिम ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौ — म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय ...
२५ साउन २०८०, बिहिबार
विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिसकाठमाडौँ — नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका ...