२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर रुकुमपश्चिम — जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण क्षति भएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले ठूलो नोक्सानी ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरपोखरा — “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर किमाथाङ्का — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ ...
२५ मङि्सर २०८०, सोमबार
तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेनसँग युद्ध लडिरहेको रूसी सेनामा करिब दुईसय जना नेपालीहरु रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको आज सोमबार पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रियसभा सदस्यमा रिक्त १९ सिटका लागि हुने प्रयोजनका लागि मुख्य ठूला दलहरुले दल दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।महासङ्घका ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा आंशिक बदली रहेको छ भने देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहेकोे छ । महाशाखाका अनुसार तराईका ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर भेरीगङ्गा — बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — आज बालाचतुर्दशी, प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आफ्न दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै शतबीज छरिने प्रचलन छ । बालाचतुर्दशीको दिन काठमाडौँस्थित आराध्यादेव पशुपतिनाथ परिशरलगायत देशभरका शिवालयहरुमा दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर बेदकोट — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ठेक्का लिएर काम सुरुगर्ने तर विचमै छोडेर ठेकेदारले काम नगरिदिंदा उक्त खोलामा बन्दैगरेको ...