१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद

शेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३१ करोड

काठमाडौं –धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ ...

नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट, कारोबार रकम ३ अर्ब ४९ करोड

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब ११ करोड

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ...

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

काठमाडौं — ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा विवाद बढ्दै गएका बेला अर्थ समितिको आज बसेको बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको आज बसेको समितिको बैठकले यसअघि जेठ २९ गतेको ...

नेप्सेमा सामान्य अङ्कले गिरावट, कारोबार रकम ४ अर्ब ७४ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । ...

नेप्सेमा दोहोरो अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं — साताको पहिलो दिन आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ ...

नेप्से परिसूचकमा ३४ दशमलव १७ अङ्कको वृद्धि

फाइल तस्वीरुकाठमाडौं — लगातार उकालो लागिरहेको शेयर बजारमा साताको तेस्रो दिन आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ ...

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि स्थगित

काठमाडौं — सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी ...

नेप्से परिसूचकमा ४० दशमलव ४८ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव ...

शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपछ : अर्थमन्त्री डा. महत

फाइल तस्वीर : डा. प्रकाशशरण महत अर्थमन्त्रीकाठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भन्नुभयो, “शेयर बजारमा लगानी ...