२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

शेयर बजार

नेप्से परिसूचकमा दुई दशमलव ७३ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँच ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, साढे दुई अर्बको कारोबार

फाइल तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन ...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब २९ करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । ...

शेयर बजारः दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित ...

नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको हो। ...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम दुई अर्ब ६५ करोड

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ...

केही महिनादेखि ओरालो लागेको शेयर बजारमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज — केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर ९आइपिओ० बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि ९ब्रोकर कार्यालय० मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब २३ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज तीन सय ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब ४८ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज तीन सय ...