३१ साउन २०८०, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट आएको छ । आज नेप्से २० दशमलव ३१ अङ्कले घटेर २०२५ दशमलव १२ बिन्दुमा झरेको हो । नेप्से परिसूचक ...
३० साउन २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ ...
२९ साउन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको ...
२८ साउन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ...
२४ साउन २०८०, बुधबार
काठमाडौँ — लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको चौथो कारोबार दिन आज बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ...
२३ साउन २०८०, मङ्गलबार
फाइल तस्वीररसुवा — दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — साताको चौँथो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज कारोबार रकम नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो ...
१६ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरकठमाडौं — साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम ...
१५ साउन २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौँ — अघिल्लो आईतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर ...
११ साउन २०८०, बिहिबार
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ...