२९ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने ★   ‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’ ★   ‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’ ★   ‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’ ★   धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने ★   बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट ★   एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित ★   वर्ष समीक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म ★   ‘मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ’ ★   नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल ★   तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक ★   वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल ★   ‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री गुरुङ ★   महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह ★   शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण ★   समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली ★   जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान ★   वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल ★   जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन ★   कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

शेयर बजार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम १३ अर्ब १० करोड

काठमाडौँ, भदौ १७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार ...

साताको पहिलो दिन नेप्से परिसूचक करिब दुई प्रतिशतको गिरावट

साङ्केतिक तस्वीरकाठमाडौँ, भदौ १६ गते । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ ...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १३ अर्ब ७२ करोडमाथि

फाइल तस्वीरकाठमाडौँ, भदौ १२ गते । यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ८० अङ्कले ...

साताको तेस्रो दिन पनि नेप्सेमा निरन्तर गिरावट

साङ्केतिक तस्वीरकाठमाडौँ, भदौ ११ गते । यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ...

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि, कारोबार रकम १९ अर्ब १६ करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ, भदौ ६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई ...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम १८ अर्ब ९० करोडमाथि

काठमाडौँ, भदौ ५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको ...

नेप्से परिसूचक ३४ अङ्कले वृद्धि, कारोबार रकम २३ अर्ब ४३ करोडमाथि

काठमाडौँ, साउन ३० गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा ...

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ...

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट, कारोबार रकम २३ अर्ब ७१ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन २२ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर ...

नेप्से परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ४७ प्रतिशतले उकालो लागेको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार ...