१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास

शेयर बजार

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

काठमाडौँ, पुस २४ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको ...

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड

काठमाडौँ, पुस २३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । ...

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ, पुस २२ गते । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा ...

नेप्से सामान्य अङ्कले बढ्यो, कारोबार रकम चार अर्ब ८६ करोड

काठमाडौँ, पुस २१ गते । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ...

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

काठमाडौँ, पुस १७ गते । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा ...

नेप्सेमा ३३ अङ्कले गिरावट

साङ्केतिक तस्वीरकाठमाडौँ, पुस १६ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा ...

नेप्से परिसूचक २१ अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ४७ करोड

काठमाडौँ, पुस १४ गते । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।आज तीन सय १६ ...

नेप्से परिसूचक १४ अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब २० करोड

काठमाडौँ, पुस ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड

काठमाडौँ, पुस ७ गते । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को ...

नेप्सेमा सामान्य अङ्कले गिरावट

साङ्केतिक तस्वीरकाठमाडौँ, पुस ३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको ...