२० फागुन २०८१, मङ्गलबार
सुनसरी, फागुन २० गते । धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रुपमा काम गरिरहेको बताउनुभयो । ...
२० फागुन २०८१, मङ्गलबार
पोखरा, फागुन २० गते । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । ...
२० फागुन २०८१, मङ्गलबार
ललितपुर, फागुन २० गते । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम ...
२० फागुन २०८१, मङ्गलबार
म्याग्दी, फागुन २० गते । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको ...
२० फागुन २०८१, मङ्गलबार
चितवन, फागुन २० गते । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल वातावरण पत्रकार समूह ९नेफेज०सँग सञ्चारगत विषयमा आवश्यक सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनुभएको छ । नेफेजको नवनिर्वाचित कार्यसमितिसँग मन्त्रालयमा सोमबार भएको भेटमा ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ...