२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवर्द्धन ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ । सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र ...
२० फागुन २०८१, मङ्गलबार
भजनी, फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको बताउनुभएको छ । ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन संरक्षण, प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । यहाँ आज आयोजित नेपाल वन प्राविधिक ...
२० फागुन २०८१, मङ्गलबार
लुम्बिनी, फागुन २० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो । मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । प्रमुख सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ...
२० फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन २० गते । भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित छत्रपति शिवाजी महाराज विश्वविद्यालयमा पत्रकारिता विषयमा अध्ययनरत छात्रछात्राले राष्ट्रिय समाचार समिति (रासस)को अवलोकन गरेका छन् । उक्त विश्वविद्यालयका सहप्राध्यापक अर्पणा काम्बले नाङ्गरेको नेतृत्वमा आएका पत्रकारिता र ...
२० फागुन २०८१, मङ्गलबार
कैलाली, फागुन २० गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ । देश सङ्घीय प्रणालीमा गइससकेको ...