२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभएको छ । प्रधानन्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै ...
२१ फागुन २०८१, बुधबार
लुम्बिनी, फागुन २१ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रस्ताव गर्नुभएको थियो । बैठकमा ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरेको बताउनुभएको छ । नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण तथा विस्तारदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा पाउनुभएकोे अङ्कका विषयमा सदनमा आवाज उठाउनुभएको छ । ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारले औचित्य पुष्टि हुने गरी अध्यादेश नल्याएको बताउनुभएको छ । सांसद भानुभक्त जोशीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ...
२१ फागुन २०८१, बुधबार
काठमाडौँ, फागनु २१ गते । जनतामैत्री वन्यजन्तु ऐन बनाएर मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्नुपर्ने सरोकार भएकाहरूले सुझाव दिएका छन् । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या ...