१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना ★   अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ★   पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते ★   हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार ★   तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार ★   स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगको मुद्दा दायर ★   यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर ★   मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी ★   सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै ★   नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी ★   शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह ★   आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ

राष्ट्रिय

‘विभेदका प्रवृत्तिलाई समयमै अन्त्य गर्न जरुरी छ’: राष्ट्रियसभाका अध्यक्ष दाहाल

काठमाडौँ, फागुन २४ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदँलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ...

‘सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ’: सभामुख घिमिरे

काठमाडौँ, फागुन २४ गते । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताउनुभएको छ । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । ...

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, फागुन २४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परम्पराको नाममा समाजमा कायम रहेका गलत मान्यता र अभ्यासलाई निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)ं को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बालविवाह, ...

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, फागुन २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताउनुभएको छ । विश्वभरि ...

‘नेपालको संविधानले महिलाका हक स्थापित गरेको छ’: प्रदेश प्रमुख देवकोटा

मकवानपुर, फागुन २४ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानले महिलाका हक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको बताउनुभएको छ । महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश उहाँले ती अधिकार राज्यका ...

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौँ, फागुन २४ गते । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत ...

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

गोरखा, फागुन २४ गते । गोरखाको धार्चे गाउँपालिकाले अपाङ्ग व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा ...

जलवायु परिवर्तनको असरः सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सोलुखुम्बु, फागुन २४ गते । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको ...

‘खेलकुद क्षेत्रमा केही सकारात्मक परिणामहरू देखापरेका छन्’: युवा तथा खेलकुदमन्त्री चौधरी

काठमाडौँ, फागुन २३ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा योजनाबद्ध विकासका पहल गरेपछि खेल क्षेत्र तथा खेलाडीको जीवनमा केही सकरात्मक परिणामहरू देखापरेका बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको प्रश्नको जवाफ ...

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकारः सभापति देउवा

महोत्तरी, फागुन २३ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताउनुभएको छ । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यहाँबाट सम्पादन हुने ...