१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना ★   अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ★   पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते ★   हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार ★   तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार ★   स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगको मुद्दा दायर ★   यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर ★   मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी ★   सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै ★   नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी ★   शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह ★   आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ

राष्ट्रिय

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, फागुन २५ गते । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय ...

हस्तकलाको मूल्य नपाउँदा चिन्तित

मोरङ, फागुन २५ गते । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास ...

‘स्वच्छ पानी, स्वस्थ जीवन’लाई साकार पार्ने गरी काम गरौँ’

पथरी, फागुन २४ गते । खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार ...

महिला अधिकारसम्बन्धी कानुन कार्यान्वयन गर्ने मन्त्री सुडीको प्रतिबद्धता

काठमाडौँ, फागुन २४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षाका निम्ति संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उपसमामुख इन्दिरा रानाले पनि महिलाको सवालमा संविधानमा व्यवस्था ...

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक

डोटी, फागुन २४ गते । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियनले आज आयोजना गरेको ...

सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन होः नेता ढकाल

काठमाडौँ, फागुन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताउनुभएको छ । ...

नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

काठमाडौँ, फागुन २४ गते । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला ...

देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

पर्सा, फागुन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उहाँले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता ...

राहुघाटको बाँध पहिरोको जोखिममा

म्याग्दी, फागुन २४ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । ...

बस्ती संरक्षणका लागि तटबन्धन

बागलुङ, फागुन २४ गते । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न ...