२५ फागुन २०८१, आइतबार
बागलुङ, फागुन २५ गते । उच्च अदालत पोखरा बागलुङ इजलासको निर्माणाधीन उच्च अदालतको भवन ९० प्रतिशत सम्पन्न भएको छ । साढे छ तला आधुनिक र पूर्ण आपाङ्गतामैत्री भवनमा रङरोगनको काम भइरहेको छ । ...
२५ फागुन २०८१, आइतबार
दाङ, फागुन २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताउनुभएको छ । आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लमहीमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका ...
२५ फागुन २०८१, आइतबार
कर्णाली, फागुन २५ गते । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभएको छ । सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उहाँले विपद् जोखिम न्यूनीकरण ...
२५ फागुन २०८१, आइतबार
बागमती, फागुन २५ गते । हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको ...
२५ फागुन २०८१, आइतबार
काठमाडौँ, फागुन २५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ...
२५ फागुन २०८१, आइतबार
चितवन, फागुन २५ गते । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय ...
२५ फागुन २०८१, आइतबार
मोरङ, फागुन २५ गते । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास ...
२४ फागुन २०८१, शनिबार
पथरी, फागुन २४ गते । खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार ...
२४ फागुन २०८१, शनिबार
काठमाडौँ, फागुन २४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षाका निम्ति संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उपसमामुख इन्दिरा रानाले पनि महिलाको सवालमा संविधानमा व्यवस्था ...
२४ फागुन २०८१, शनिबार
डोटी, फागुन २४ गते । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियनले आज आयोजना गरेको ...